1660-01-5-8888

सोच्नुहोस् त! तपाईँ विश्वकै सबैभन्दा अग्लो हिमाल सगरमाथाको वरिपरि घुम्दै हुनहुन्छ, एकदमै नजिक अरू हिमशृङ्खला पनि छन् जसको मनमोहक दृश्यको आनन्द Plane बाट तपाईँले लिइरहनु भएको छ। यो अब सपना मात्र हैन, साँच्चिकै सम्भव छ । अनि यो मौका तपाईँले पाउन सक्नुहुनेछ, त्यो पनि  मात्र Re. 1 मा ।

तपाईँ Khalti Pasal हुनहुन्छ भने आजै Re. 1 को खेलमा सहभागी हुनुहोस् र Mountain Flight मा घुम्ने मौका पाउनुहोस्  (1 भाग्यशाली विजेताले)

तपाईँले तिर्नुभएको Re. १ पनि तपाईँको Khalti Wallet मा फिर्ता पाउनुहुनेछ। छैन त Offer गज्जबको?

 

कसरी  सहभागी हुने?

Step 1: Khalti log in/Sign up गर्नुहोस्

Step 2: Featured Services भित्र जानुहोस्

Step 3: ‘Re. 1 मा Mountain Flight’ मा Tap गर्नुहोस्

Step 4: मागेको विवरणहरू  भर्नुहोस्

Step 5: भुक्तानी गर्नुहोस्

 

यस्तो मौका फेरि फेरि नआउन सक्छ! आजै सहभागी हुनुहोस्!

 

सर्त र नियमहरू

१) यो अफर १ महिना सम्म मात्र रहनेछ ( 1 असोज देखि 30 असोज सम्म ) 

२) यो अफर Khalti Pasal को लागि मात्र लागु हुनेछ 

३) फिर्ता भएको Re. 1 Secondary Balance मा प्राप्त हुनेछ

४) विजेता announcement अफर सकिएको 7 दिन भित्र हुनेछ।

५) विजेता छनोट Lucky Draw मार्फत हुनेछ।

६) Khalti ले यो योजनाको सर्तहरू र नियमहरू परिवर्तन गर्ने अधिकार राख्छ

७) शङ्कास्पद गतिविधि भएको भेटिएमा योजना रद्द गर्ने अधिकार Khalti ले राख्छ

 

 Khalti Pasal Support को लागि:

Viber: 8080808080 
Email: pasalsupport@khalti.com
Khalti Customer Support: 01-5970017

 

Khalti खाता छैन? Download now

 For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook pageYoutubeTwitterViberLinkedin, Tiktok, and Instagram.