1660-01-5-8888

यो Monsoon को समयमा हामीले Khalti Pasal प्रयोगकर्ताहरू का लागि उपहारको वर्षा गराउँदै छौँ। Smart TV ,Laptop देखि Earbud हरू तपाईँको हुन तयार छन्। के तपाईँ Monsoon धमाकाको लागि तयार हुनुहुन्छ ?

यस योजना अन्तर्गत अब तपाईँले आफ्नो ‘Khalti Pasal’ मार्फत कारोबार गरी पाउनुहुनेछ  थुप्रै उपहारहरू जित्ने मौका। २ महिना चल्ने यस धमाकेदार अफरमा सहभागी भई बम्पर उपहार आफ्नो बनाउनुहोस्।

 

Monsoon धमाका मा कसरी भाग लिने ? 

यो अफरमा सहभागी हुन एकदम सजिलो छ ।

भाग लिनका लागि Khalti Pasal प्रयोगकर्ताले Topup, Internet, Flight Booking वा अन्य कुनै Service को भुक्तानी गर्नुपर्नेछ ।

 

के के उपहार बर्सने छन् ? 

बम्पर उपहारमा 1 भाग्यशाली विजेताले 55” Smart TV , १ भाग्यशाली विजेताले Laptop  र साथमा हरेक हप्ता १ जनाले Earbuds जित्नुहुनेछ।

छैन त अफर धमाकेदार? 

 

कुन कुन कारोबारको भुक्तानी गर्न सकिन्छ ? 

  1. इन्टरनेट (Internet)
  2. मोबाइल र टिभी रिचार्ज  (Mobile Topup/ TV Recharge)
  3. हवाई टिकट खरिद (Flight Tickets)
  4. बस टिकट खरिद (Bus Tickets)
  5. बिमा शुल्क (Insurance Premium)
  6. खल्ती सुरक्षा र सुरक्षा प्लस (Khalti Suraksha & Suraskhsa Plus)
  7. सरकारी राजस्व (Government Service Payment)
  8. मुभी टिकट खरिद (Movie Tickets)
  9. अन्य (Other Services)

 

सर्तहरू र नियमहरू 

  1. यो अफर लगभग 2 महिनाको लागी मान्य रहनेछ ( साउन 6 – भाद्र 31, 2081)
  2. यो अफर Khalti Pasal का लागि मात्र मान्य रहनेछ
  3. कुनै न कुनै सेवा सुविधाको कारोबार गरिएको हुनु पर्नेछ
  4. Khalti Pasal ले  Khalti Pasal सँग गरेको कारोबार मान्य हुने छैन
  5. Load, Withdraw र Fund Transfer मान्य हुने छैन
  6. विजेता घोषणा भएको १५ दिन भित्र विजेताले पुरस्कार दाबी गरिसक्नुपर्नेछ
  7. यस अफर सम्बन्धी कुनै पनि विवाद भएको खण्डमा Khalti को निर्णय अन्तिम हुनेछ
  8. Khalti ले यो योजनाको Terms and Condition Change गर्ने अधिकार राख्छ
  9. शङ्कास्पद गतिविधि भएको भेटिएमा योजना रद्द गर्ने अधिकार Khalti ले राख्छ
  10. उपहारहरू मा लाग्ने 25% कर विजेताले बेहोर्नुपर्नेछ

 

 Khalti Pasal Support को लागि:

Viber: 8080808080 

Whatsapp: +977-9801856303

Email: pasalsupport@khalti.com  

Khalti Customer Support: 01-5970017