1660-01-5-8888

१ मिनट मा लखपति बन्न सकिन्छ नि अब त!! कसरी थाहा छ? Khalti बाट Flight Ticket खरिद गरि।

हजुर! Khalti बाट Flight Ticket बुक गर्दा एक जना भाग्यशाली बिजेतालाई बम्पर उपहार मा एक लाख जित्ने आकर्षक अफर लिएर आएका छौँ। यति मात्र कहाँ हो र! प्रत्येक हप्ता दुइ जनाले जित्नुहुनेछ आफुले बुक गर्नुभएको Flight Ticket मा १००% cashback.

 

Flight चढेरै लखपति, तर कसरी?

जवाफ सरल छ। तपाईंले Khalti बाट चाहेको Flight Ticket छानी बुक गर्नुहोस्। बुक गरि खरिद गर्ने बित्तिकै तपाईं लखपति बन्न सक्ने लिस्टमा पर्नुहुनेछ।

यति सजिलै लखपति बन्ने मौका अन्त कहाँ पाइन्छ, हैन त ? आजै Khalti बाट आफ्नो Flight Ticket बुक गरी ढुक्क हुनुहोस् !

 

Khalti बाटै Flight Ticket खरिद गर्दा के के जितिन्छ?

बम्पर उपहारमा एक जनाले रु १ लाख जित्ने मौका
हरेक हप्ता दुइजना भाग्यशाली बिजेतालाई flight booking मा १००% cashback
साथै पहिलो flight बूकिंगमा promocode ‘FLYWITHKHALTI’ प्रयोग गरेर १०% cashback upto Rs. २५०

 

Khalti बाट Flight Ticket Booking चाहिं कसरी गर्ने ?

  • Khalti को होमपेज मा गई “Flight” आईकनमा ट्याप गर्नुहोस्
  • One Way/Round Trip” छनोट गरी सम्पूर्ण विवरण भर्नुहोस्
  • Search Flight” बटन मा ट्याप गर्नुहोस्
  • आफुले चाहेको “Flight Ticket” छनोट गरी “Continue” मा क्लिक गर्नुहोस्
  • बुकिङ्ग “Confirm” गर्न “Ok” बटन मा ट्याप गर्नुहोस्
  • अव पुन आफ्नो पुरा नाम र अरु विवरण भरी “Continue Booking” मा ट्याप गर्नुहोस्
  • “Pay” बटन मा ट्याप गरी पुन विवरण ठिक भएको यकिन गरि “OK” मा क्लिक गर्नुहोस्

टिकट डाउनलोड गर्न Khalti को होमपेजमा रहेको Transactions अप्सनमा गई DOWNLOAD RECEIPT मा ट्याप गर्नुहोस्।

T & C (नियमहरु)

  • यो अफर बैशाख ६ 2079 देखि जेष्ठ ९, २०७९ सम्म लागु हुनेछ।
  • क्याम्पेन भरि ५ हप्ताका सम्म हरेक हप्ता २ जना भाग्यशाली बिजेताले १००% cashback प्राप्त गर्नेछन्।
  • Book भइसकेको Flight Cancel गरि Refund गरेको खण्डमा सहभागी मानिनेछैन ।
  • यस offer मा Khalti का सबै KYC Verified User तथा Agent सबै सहभागी हुन पाउनेछन् ।
  • अन्त्यमा Bumper Prize स्वरूप एक जना भाग्यशाली बिजेताले Lucky Draw मार्फत रु १ लाख प्राप्त गर्नेछन्।
  • प्राप्त भएको नगद पुरस्कार (१ लाख) मा कर कट्टा गरी बाँकी रकम बिजेताको Khalti account मा पठाइने छ।
  • यो पुरस्कार अरुको नाममा नामसारी गर्न पाइने छैन।
  • विजेता घोषणा भएको ३० दिन भित्र बिजेताले पुरस्कार दाबी गरिसक्नुपर्नेछ । तोकिएको समय भित्र
  • बिजेताले पुरस्कार दाबी नगरेको खण्डमा उक्त पुरस्कार रद्द गर्ने अधिकार कम्पनीसँग रहनेछ ।
  • बिजेताले पुरस्कार दावी गर्न आफ्नो कुनै एक सरकारी आधिकारिक कागजपत्र (नागरिकता, ड्राईभिङ लाइसेन्स, वा पासपोर्ट) को साथ आउनपर्नेछ जुन Khalti मा प्रमाणित गरिएको KYC फारमसँग मेल खान पर्नेछ । साथै त्यसको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ।
  • बिजेताको घोषणा यो अफर सकिएको ७ दिन पश्चात फेसबुक लाइभमा लक्की ड्र मार्फत Khalti को फेसबुक पेजमा गरिनेछ।
  • यस अफर सम्बन्धी कुनै पनि विवाद भएको खण्डमा Khalti को निर्णय अन्तिम हुनेछ।
  • यस Offer का नियमहरु बिना कुनै पुर्व सुचना बदल्ने, घटाउने वा बढाउने तथा रद्द गर्ने अधिकार Khalti सँग रहन्छ।
  • शंकास्पद गतिविधि भएको भेटीएमा योजना रद्द गर्ने अधिकार Khalti ले राख्दछ।
    आवश्यक परेको खण्डमा कुनै पनि बिजेतालाई अयोग्य ठहर्याउने अधिकार Khalti ले राख्दछ।
    यसमा लाग्ने सम्पूर्ण कर बिजेताले बेहोर्नुपर्नेछ।

 

Khalti खाता छैन? Download now

For more updates about Khalti’s campaign, events, services, and offer, you can also follow us on our official Facebook page, YoutubeTwitterViberLinkedin, and Instagram.