1660-01-5-8888

नेपालको एक गरिमामय प्रतियोगिताको रुपमा आफुलाई स्थापना गर्न सफल भएको ‘मिस नेपाल’ को “Miss Popular Choice 2022” विधामा Voting Line अब Khalti मार्फत् खुल्ला भएको छ।

आफुलाई मनपर्ने प्रतिभाशाली मिस नेपाल प्रतियोगीलाई “Miss Popular Choice 2022” बनाउने हैन त? आजै Khalti  मार्फत् भोट गरेर आफुलाई मनपर्ने  प्रतियोगीलाई साथ दिई हौसला बढाउनुहोस्।

 

How to Vote for your favorite Miss Nepal contestant from Nepal? (National Voting)

१) Khalti को ‘Home Screen’ मा जानुहोस्।

२)Home screen मा Recharge & Bill Payments अन्तर्गत रहेको ‘Voting’ मा ट्याप गर्नुहोस्।

३) Miss Nepal को ‘Vote Now’ option मा ट्याप गर्नुहोस्।

४) आफूलाई मनपर्ने contestant को फोटो तल रहेको “Vote” मा ट्याप गर्नुहोस्। (तपाईले हरेक दिन एक Vote सित्तैमा गर्न सक्नुहुन्छ।)

५) Vote को संख्या छनौट गरी विवरण ठिक भएमा ‘Proceed To Pay’ मा ट्याप गर्नुहोस्।

६) त्यहाँ उपलब्ध भुक्तानी गर्ने माध्यमहरुबाट एउटा बिकल्प छनौट गरी ‘Proceed To Pay’ मा ट्याप गर्नुहोस्।

७) विवरण ठिक भएमा ‘OK’ मा ट्याप गर्नुहोस्।

तपाईको भोटिङ सफल हुनेछ।

 

How to VOTE for your favorite Miss Nepal contestant from outside Nepal? (International Voting)

१) कुनै पनि Web Browser मा www.khalti.com टाइप गर्नुहोस् |

२) त्यहाँ होम स्क्रिनमा रहेको “Miss Nepal” को ” Vote Now” मा जानुहोस्।

३) तपाईं Khalti को अन्तर्राष्ट्रिय भोटिङ स्क्रिनमा पुग्नुहुनेछ|

4) त्यहाँ “Vote” मा क्लिक गर्नुहोस्|

६) तपाईंले भोट गर्न चाहनुभएको contestant को तस्बिर तल रहेको “Vote” मा ट्याप गर्नुहोस्।

7) तपाईंले भोट गर्न चाहनु भएको भोट संख्या छनौट गर्नुहोस्।

8) आफ्नो पूरा नाम र इमेल हालेर ‘submit’ मा क्लिक गर्नुहोस्।

९) जानकारी सही छ भने “Pay with Card” मा क्लिक गर्नुहोस्।

10) तपाईंलाई कार्ड भुक्तानी पोर्टलमा लगिनेछ।

11) आफ्नो भिसा वा मास्टर कार्डको जानकारी हाल्नुहोस्, प्रमाणित गर्नुहोस् र ‘Pay’ क्लिक गर्नुहोस्।

तपाईको voting सफल हुनेछ। त्यहाँबाट तपाईले भोटिङ रसिद पनि डाउनलोड गर्न सक्नुहुन्छ।

 

भोटिङ गर्न चाहेको Vote संख्या छनौट गरि आफ्नो मनपर्ने Miss Nepal contestant  लाई धेरै भन्दा धेरै vote गरेर समर्थन गर्नुहोस्।

 

Vote slab Amount Rate per Vote
10 50 5
25 100 4
50 175 3.5
75 255 3.4
100 320 3.2
500 1550 3.1
1000 3000 3
Manual Vote Min vote – 1000 3

 

नोट : तपाइले नेपाल भित्रबाट दैनिक एक VOTE नि:शुल्क प्रयोग गर्न सक्नुहुनेछ।

 

Khalti खाता छैन? Download now

For more updates about Khalti’s campaign, events, services, and offer, you can also follow us on our official Facebook page, Youtube, Twitter, Viber, Linkedin, and Instagram.