1660-01-5-8888

Khalti बाट NTC, Ncell Sim : अतिरिक्त आय अवसर

यदि तपाईंले धेरै पैसा कमाउने अवसर खोज्दै हुनुहुन्छ भने, हामीले तपाईंलाई महत्त्वपूर्ण अवसर दिँदै छौ ! NTC Prepaid र Ncell Postpaid Sim कार्डहरू हरु अब Khalti बाट बिक्रीमा उपलब्ध छन्। Khalti को KYC Verified भएका Khalti Pasal बनि तपाईं आफ्ना ग्राहकहरूलाई NTC, Ncell सिम  प्रदान गर्न सक्नुहुन्छ र मासिक कारोबार Khalti बाट बढाउन सक्नुहुन्छ। 

 

Khalti बाट NTC Sim कार्ड बेच्ने शर्तहरु:

  1. तपाईं Khalti को KYC verified Khalti पसल हुनुपर्छ
  2. Khalti पसलले सिम बिक्रीको लागि रू १००० सुरक्षा धरौटी राखी सम्झौता हस्ताक्षर गर्नुपर्नेछ
  3. रु  ५००० को न्युनतम  मासिक कारोबार रुपमा गर्नुपर्नेछ

 

 

आवेदन गर्नका लागि यहाँ क्लिक गर्नुहोस् वा थप जानकारीका लागि कृपया दिएका नम्बरहरूमा सम्पर्क गर्नुहोस् 9702692339/9801890033

 

Don’t have Khalti? Download now

For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook page, YoutubeTwitterViberLinkedinTiktok, and Instagram.