Khalti बाट NTC, Ncell Sim र Router उपलब्ध: अतिरिक्त आय अवसर
यदि तपाईंले धेरै पैसा कमाउने अवसर खोज्दै हुनुहुन्छ भने, हामीले तपाईंलाई महत्त्वपूर्ण अवसर दिँदै छौ ! NTC Prepaid र Ncell Postpaid Sim कार्डहरू, साथै Ncell Router हरु अब Khalti बाट बिक्रीमा उपलब्ध छन्। Khalti को KYC Verified भएका Khalti Pasal बनि तपाईं आफ्ना ग्राहकहरूलाई NTC, Ncell सिम र Router प्रदान गर्न सक्नुहुन्छ र मासिक कारोबार Khalti बाट बढाउन सक्नुहुन्छ।
Khalti बाट NTC Sim कार्ड बेच्ने शर्तहरु:
- तपाईं Khalti को KYC verified Khalti पसल हुनुपर्छ
- Khalti पसलले सिम बिक्रीको लागि रू १००० सुरक्षा धरौटी राखी सम्झौता हस्ताक्षर गर्नुपर्नेछ
- रु ५००० को न्युनतम मासिक कारोबार रुपमा गर्नुपर्नेछ
Ncell Router को फाइदाहरू:
- तिन महिनाको लागि मात्र रु.३,००० मा unlimited इन्टरनेट
- एक बर्षको वारेन्टी भएको Router
- मोवाइल एबम Router मा राख्नको लागी २ वटा Sim Free प्रदान गरिनेछ
- हरेक महिना १०० मिनेटको Voice प्याकेज
आवेदन गर्नका लागि यहाँ क्लिक गर्नुहोस् वा थप जानकारीका लागि कृपया दिएका नम्बरहरूमा सम्पर्क गर्नुहोस् 9801856371
Don’t have Khalti? Download now
For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook page, Youtube, Twitter, Viber, Linkedin, Tiktok, and Instagram.