NEPSE को Secondary Market मा Stock किन्दै हुनुहुन्छ भने Broker TMS खाताको जरुरी पर्दछ जहाँ Share किन्नको लागि सोही रकम अनुसार Collateral Load गर्न र Broker Payment गर्न पर्दछ भन्ने कुरा त थाह नै होला । तपाईँहरूको लागि हामीले ल्याएका छौँ १००% नै फिर्ता Offer।
अब तपाईँले Khalti App बाटै 80+ Broker हरूको TMS खातामा सजिलै आफ्नो Collateral load साथै Broker Payment गर्न सक्नुहुनेछ जहाँ तपाईँले पाउनुहुनेछ 100% नै फिर्ता पाउने मौका ।
Offer के हो ?
Khalti बाट Collateral load र Broker Payment गर्दा हरेक हप्ता १ lucky winner ले Load वा Payment गर्नुभएको amount पाउनुहुनेछ 100% नै फिर्ता ।
छैन त Offer गज्जबको?
Offer Timelines
March 2 बाट सुरु भई May 2, 2025 सम्ममा गरिएको TMS Collateral Load र Broker Payment हरू यो Offer का लागि मान्य रहनेछन्।
Steps के हो ?
- Login to Khalti App (Khalti App मा Login गर्नुहोस्)
- Go to Financial Service Section (Financial Service मा जानुहोस्)
- Tap on Broker Payment (Broker Payment मा Tap गर्नुहोस्)
- Select your Broker Number (Broker Number छनोट गर्नुहोस्)
- Select Payment Type (Payment Type छनोट गर्नुहोस्)
- Fill Details & Pay (विवरण भरी भुक्तानी गर्नुहोस्)
& Tada! You will be eligible for the offer.
Terms & Conditions
- यो Offer March 2 बाट May 2, 2025 सम्ममा लागि मान्य रहेनछ
- यो Offer २ महिनाको लागि मात्र मान्य रहनेछ
- यो Offer मा सबै Khalti Users (Consumer & POS) ले सहभागिता जनाउन पाउनुहुनेछ।
- यो Offer अवधीभर एक जनाले एक चोटी मात्र विजेता हुन पाउनुहुनेछ।
- फिर्ता भएको रकम Khalti ID को secondary balance मा जम्मा हुनेछ ।
- हरेक हप्ता १ lucky winner छनोट हुनुहुनेछ
- यस अफर सम्बन्धी कुनै पनि विवाद भएको खण्डमा Khalti को निर्णय अन्तिम हुनेछ
- Khalti ले यो योजनाको सर्तहरू परिवर्तन गर्ने अधिकार राख्छ
- शङ्कास्पद गतिविधि भएको भेटिएमा योजना रद्द गर्ने अधिकार Khalti ले राख्छ
- उपहारहरू मा लाग्ने 25% कर विजेताले बेहोर्नुपर्नेछ
याद राख्नुहोस्, load/pay गर्दा individual ले max. 3 Lakhs/day र POS ले max. 5 lakhs/day मात्र भुक्तानी गर्न मिल्दछ।
Don’t have Khalti ? Download now
For more updates about Khalti’s campaign, events, services, and offer, you can also follow us on our official Facebook page, Youtube, Twitter, Viber, Linkedin, and Instagram.