1660-01-5-8888

अब मात्र रु‎. १ मा Flight Ticket! यस्तो महँगी मा रु १ मा Flight Ticket, कसरी ?  हजुर, Khalti बाट Flight Ticket बुक गरि हरेक दिन एक जनाले रु‎. १ मा Flight Ticket र बम्पर उपहारमा एक जनाले OnePlus 11 Smartphone जित्ने अफर आएको छ।  

 

अफर मा भाग कसरी लिने ? 

 

तपाईंले Khalti बाट चाहेको destination को Flight Ticket छानी बुक गर्नुहोस्। बुक गरि खरिद गर्ने बित्तिकै तपाईं रु. १ मा Flight Ticket र बम्पर उपहार जित्न योग्य हुनुहुनेछ  दैनिक एक जना भाग्यशाली बिजेताले Lucky Draw मार्फत रू. १ मै Flight Ticket प्राप्त गर्ने छन्, अर्थात् तपाईले पहिलै नै काटीसकेको टिकटको 100% Cashback प्राप्त गर्नुहुनेछ।     साथै, Flight Ticket खरिद गरि योग्य प्रयोगकर्ताहरु मध्ये नै १ भाग्यशाली बिजेताले Lucky Draw मार्फत OnePlus 11 को Bumper Prize जित्न सक्नेछन्।     आजै Khalti बाट चाहेको Flight बुक गरि यस्तो सुनौलो मौका नगुमाउनुहोस्। रु‎. १ मा Flight Ticket  को साथै OnePlus 11  पनि जित्न सक्नुहुनेछ।  ।  यो अफर फाल्गुन १  २०७९  देखि चैत्र १५ , २०७९ सम्म लागु हुनेछ।

 

Khalti बाटै Flight Ticket किन बुक गर्ने ?

 

तपाईंको उडान बुकिंग अनुभवलाई सकेसम्म सहज र सुविधाजनक बनाउन Khalti ले निकै सजिलो सुविधा ल्याएको छ।  यो एकदमै सरल र केहि ट्याप मै हुने भएकाले यो बाट तँपाईको समय  र पैसा दुवै बचत हुनेछ ।    दैनिक रू. १ मा Flight Ticket र Bumper मा Oneplus ११ जित्नसक्ने मौका साथै Khalti बाट पहिलो  टिकटमा थप रू. ३०० Cashback पनि पाउनुहुनेछ।    Use Promocode : FLYWITHKHALTI  (on first-ever flight booking)  

 

Khalti बाट Flight Ticket Booking चाहिँ कसरी गर्ने ?

 

  • Khalti को Homepage मा गई “Flight” आईकनमा ट्याप गर्नुहोस्
  • “One Way/Round Trip” छनोट गरी सम्पूर्ण विवरण भर्नुहोस्
  • “Search Flight” बटन मा ट्याप गर्नुहोस्
  • आफुले चाहेको “Flight Ticket” छनोट गरी “Continue” मा क्लिक गर्नुहोस्
  • बुकिङ्ग “Confirm” गर्न “Ok” बटन मा ट्याप गर्नुहोस्
  • अव पुन आफ्नो पुरा नाम र अरु विवरण भरी “Continue Booking” मा ट्याप गर्नुहोस्
  • Promocode भए ‘Apply Promocode’ मा ट्याप गरि Promocode राख्नुहोस् 
  • “Pay” मा ट्याप गरी पुन विवरण ठिक भएको यकिन गरि “OK” मा क्लिक गर्नुहोस्

 

आफ्नो बुक भएको टिकट तपाईले Khalti app मा रहेको Menu मा गई My Bookings मा पनि हेर्न सक्नुहुनेछ।     Flight Ticket खरिद मा केहि पनि समस्या आएमा वा थप जानकारी चाहिएमा Khalti को Travel Desk मा सम्पर्क गर्नुहोला :  Viber/Whatsapp/Call : 9801856364  Time : 7:00 AM – 8PM   

 

T & C (नियमहरु)

  • यो अफर फाल्गुन १  2079 देखि चैत्र १५ , २०७९ सम्म लागु हुनेछ।
  • क्याम्पेन भरि ४५ दिन सम्म हरेक दिन १  जना भाग्यशाली बिजेताले रु‎. १ मा Flight Ticket प्राप्त गर्नेछन्।
  • Book भइसकेको Flight Cancel गरि Refund गरेको खण्डमा सहभागी मानिनेछैन ।
  • यस offer मा Khalti का सबै KYC Verified User तथा Agent सबै सहभागी हुन पाउनेछन् ।
  • अन्त्यमा Bumper Prize स्वरूप एक जना भाग्यशाली बिजेताले Lucky Draw मार्फत OnePlus 11 प्राप्त गर्नेछन्।
  • यो पुरस्कार अरुको नाममा नामसारी गर्न पाइने छैन।
  • विजेता घोषणा भएको 15 दिन भित्र बिजेताले पुरस्कार दाबी गरिसक्नुपर्नेछ । बिजेताले पुरस्कार दाबी नगरेको खण्डमा उक्त पुरस्कार रद्द गर्ने अधिकार कम्पनीसँग रहनेछ ।
  • बिजेताले पुरस्कार दावी गर्न आफ्नो कुनै एक सरकारी आधिकारिक कागजपत्र (नागरिकता, ड्राईभिङ लाइसेन्स, वा पासपोर्ट) को साथ आउनपर्नेछ जुन Khalti मा प्रमाणित गरिएको KYC फारमसँग मेल खान पर्नेछ । साथै त्यसको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ।
  • बम्पर उपहारको बिजेताको घोषणा यो अफर सकिएको ७ दिन पश्चात फेसबुक लाइभमा लक्की ड्र मार्फत Khalti को फेसबुक पेजमा गरिनेछ।
  • यस अफर सम्बन्धी कुनै पनि विवाद भएको खण्डमा Khalti को निर्णय अन्तिम हुनेछ।
  • यस Offer का नियमहरु बिना कुनै पुर्व सुचना बदल्ने, घटाउने वा बढाउने तथा रद्द गर्ने अधिकार Khalti सँग रहन्छ।
  • शंकास्पद गतिविधि भएको भेटीएमा योजना रद्द गर्ने अधिकार Khalti ले राख्दछ।
  • आवश्यक परेको खण्डमा कुनै पनि बिजेतालाई अयोग्य ठहर्याउने अधिकार Khalti ले राख्दछ।
  • यसमा लाग्ने सम्पूर्ण कर बिजेताले बेहोर्नुपर्नेछ।
  • रु. ५०० एयरपोर्ट कर र 25% TDS पुरस्कारबाट काटिनेछ

 

Khalti खाता छैन? Download now For more updates about Khalti’s campaign, events, services, and offer, you can also follow us on our official Facebook page, Youtube, Twitter, Viber, Linkedin, and Instagram.