1660-01-5-8888

Stock Market मा कारोबार नगर्ने हामी कम नै छौँ। अरू केही नभए पनि “यसपालिको IPO पर्छ कि पर्दैन होला?” भन्दै IPO भरि नै रहेका हुन्छौँ । भने पछि हामी सबैले Capital Market (अर्थ बजार) मा कुनै न कुनै कारोबार गरी नै रहन्छौँ। 

Capital Market कारोबारहरूका लागि हामीले MeroShare, Demat साथै Broker TMS खाता चलाइ रहेका हुन्छौँ।

अनि यी सबैको आवश्यक भुक्तानी Khalti बाट सजिलै गर्न सकिन्छ।

 

MeroShare/DEMAT 

IPO, FPO, Right Share देखी Debenture, Mutual Fund हरू सम्म हरेक Stock को लेनदेन गर्न MeroShare/Demat खाताको आवश्यक पर्छ। आफ्नो Stock हरूको Portfolio पनि यसै बाट manage गरिन्छ। 

MeroShare र Demat दुवै खाता हरेक वर्ष Renew गर्नु पर्ने हुन्छ।  यदि Renew नभएमा IPO भर्ने देखी लिएर Stock कारोबार नै गर्न मिल्दैन।

के तपाईँले आफ्नो खाता Renew गरिसक्नु भयो?

 

Steps 

  1. Khalti log in/Sign up गर्नुहोस्
  2. Financial Services भित्र जानुहोस्
  3. ‘DEMAT MeroShare’ मा ट्याप गर्नुहोस्
  4. विवरण भरी भुक्तानी गर्नुहोस्

 

 

Collateral load साथै Broker Payment

NEPSE को Secondary Market मा Stock किन्न वा बेच्न कुनै Broker TMS खाताको जरुरी पर्दछ जहाँ Share किनबेचको रकम अनुसार Collateral Load गर्न र Broker Payment गर्न पर्ने हुन्छ ।

तपाईँले Khalti app बाट 82 वटा brokers TMS खातामा सजिलै Collateral load साथै Broker Payment गर्न सक्नुहुनेछ।

 

Steps

  1. Khalti log in/Sign up गर्नुहोस्
  2. Financial Services भित्र जानुहोस्
  3. ‘Broker Payment’ मा ट्याप गर्नुहोस्
  4. आफ्नो Broker छनोट गर्नुहोस्
  5. ‘Load Collateral’ वा ‘Bill Payment’ छनोट गर्नुहोस्
  6. विवरण भरी भुक्तानी गर्नुहोस्

 

Service Fee 

भुक्तानी

शुल्क

MeroShare/DEMAT नवीकरण

Rs 5 only

Collateral Load & Broker Payments 

Rs 5  (upto Rs. 1000)
Rs 10 (more Rs. 1000)

 

KPG 

तपाईँले MeroShare को App वा Website मा गएर पनि Khalti छनोट गरी सजिलै MeroShare/DEMAT खाता Renew गर्न सक्नुहुनेछ। TMS को Website गइ Collateral Load र Broker Payments गर्दा Khalti बाट भुक्तानी गर्न सक्नुहुनेछ।

 

के तपाईँलाई थाहा छ?

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार अब कुनै पनि भुक्तानी (Payment ) पुरा गर्नका लागि KYC verified हुन जरुरी छ।

 Khalti छैन? Download now

For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook page, YouTube, Twitter, Viber, Linkedin, and Instagram.