1660-01-5-8888

दशैंको माहोलमा टिकट नपाईने पो हो की भन्ने विषयले चिन्तित हुनुहुन्छ ? यदि हुनुहुन्छ भने आजै Khalti बाट टिकट बुक गर्नुहोस्।  हामीले तपाईको समस्यालाई मध्यनजर गर्दै Khalti बाट एयरलायन्सको टिकट बुक गर्दा प्रत्येक दिन एकजना भाग्यशाली बिजेताले मात्र रु. १ मा Flight Ticket खरिद गर्न सकिने आकर्षक अफर लिएर आएका छौँ। 

त्यसैले आजै Khalti बाट आफ्नो Flight Ticket बुक गरी ढुक्क हुनुहोस् ! 

Khalti बाटै Flight Ticket किन खरिद गर्ने? 

  • दैनिक एक जना भाग्यशाली बिजेताले मात्र रु. १ मा उडान जित्न सक्ने 
  • घरबाटै Flight Ticket बुक गर्न सकिने 
  • रू. ८०० सम्मको आकर्षक क्यासब्याक पाइने 

अनि Khalti बाट Flight Ticket चहिँ कसरी गर्ने ?

  • Khalti को होमपेज मा गई “Flight” आईकनमा ट्याप गर्नुहोस् 
  • One Way/Round Trip” छनोट गरी सम्पूर्ण विवरण भर्नुहोस् 
  • “Search Flight” बटन मा ट्याप गर्नुहोस् 
  • आफुले चाहेको “Flight Ticket” छनोट गरी “Continue” मा क्लिक गर्नुहोस् 
  • बुकिङ्ग “Confirm” गर्न “Ok” बटन मा ट्याप गर्नुहोस् 
  • अव पुन आफ्नो पुरा नाम र अरु विवरण भरी “Continue Booking” मा ट्याप गर्नुहोस् 
  • Pay” बटन मा ट्याप गरी पुन विवरण ठिक भएको यकिन गरि “OK” मा क्लिक गर्नुहोस् 

 टिकट डाउनलोड गर्न Khalti को होमपेजमा रहेको Transactions अप्सनमा गई DOWNLOAD RECEIPT मा ट्याप गर्नुहोस्। 

 

अझ प्रस्ट रुपमा बुझ्नको लागि तलको भिडियो हेर्नुहोस्:

 

शर्तहरु:

  •  प्रत्येक दिन (२८ दिन सम्म) एक भाग्यशाली बिजेताले मात्र रू. १ मा Flight टिकेट बुक गर्न सकिने 
  • बिजेताको मात्र रु. १ कटौती गरी बाँकी रकम बिजेताको Khalti अकाउन्टमा ट्रान्सफर हुने
  • Khalti केवाईसी अनिवार्य भेरीफाई गराएको प्रयोगकर्ताको हकमा मात्र उक्त अफर लागु हुने
  • Two-way ticket बुक गरिएको खण्डमा एक तर्फि टिकट को कुल रकमबाट रू. १ काटि बाँकी पैसा  फिर्ता हुने 
  • उक्त अफर 7th सेप्टेम्बर देखि 4th अक्टोबर २०२१ सम्म मात्र लागु हुने 
  • Khalti ले उक्त अरफ बिना कुनै जानकारी थपघट गर्ने वा बन्द गर्ने अधिकार राख्दछ 

Khalti छैन? आजै डाउनलोड गर्नुहोस्। 

यस्तै खल्ती को विभिन्न अभियान, अफर, र सेवा हरु सम्बन्धि जानकारीको लागि, कृपया हाम्रो आधिकारिक Facebook page, Youtube, Twitter, Viber, Linkedin, र Instagram मा Follow गर्नुहोस्।