1660-01-5-8888

आदरणिय महानुभावहरु, नमस्कार!

तपाईंहरुको सुविधा सहजताको लागि हामीले विभिन्न उपायहरु अपनाउँदै सेवाहरु ल्याएको यहाँहरुलाई सर्वबिदितै खल्ती, नेपालमा कार्ड मार्फत पैसा लोड गर्ने सेवा उपलब्ध गराउने पहिलो डिजिटल वालेट कम्पनी हो तपाईंहरुकै साथ सहयोगका कारणले नै हामी आज यो स्थानसम्म आइपुगेका हौँ

आज देखि कार्ड मार्फत खल्तीमा पैसा लोड गर्दा लाग्ने शुल्कमा केहि परिमार्जन गरिएको ब्यहोरा जानकारी गराउन चाहन्छौँ यस अघि कार्ड मार्फत खल्तीमा पैसा लोड गर्दा % शुल्क लाग्ने गरेकोमा अब देखि .७५ % शुल्क मात्र लाग्ने

 

कार्डबाट पैसा लोड गर्दाका नियमहरु यसप्रकार छन्:

. कार्डबाट पैसा लोड गर्दा लाग्ने शुल्क अब  .७५% हुनेछ

. लोड गरेको रकम Bonus Balance मा ट्रान्सफर हुनेछ

. यस अघि पहिलो कार्ड लोडमा प्रदान गरिँदै आएको शुल्क छुट अब उपरान्त प्राप्त हुनेछैन

४. कार्ड मार्फत एक पटकमा अधिकतम १६,०००/- रुपैयाँ मात्र लोड गर्न सकिनेछ ।

५. कार्ड मार्फत लोड गरिएको खल्ती ब्यालेन्स अरु कुनै खल्ती एकाउन्टमा वा कुनै पनि बैंक एकाउन्टमा ट्रान्सफर हुने छैन

कार्डबाट खल्तीमा पैसा लोड गर्ने तरिका जान्नका लागि यो भिडियो हेर्नुहोला:

 

(नोट: कार्डबाट खल्तीमा पैसा लोड गर्नुपूर्व तपाईंले सम्बन्धित बैंक मार्फत अनलाईन भुक्तानीका लागि उक्त कार्ड सक्रीय बनाउनु पर्ने हुन्छ । साथै, कार्ड मार्फत खल्तीमा पैसा लोड गर्दा कार्डले काम नगरेमा सम्बन्धित बैंकलाई जानकारी गराउनुहुन अनुरोध छ ।)

यहाँहरुको अमूल्य सल्लाह, सुझाब प्रतिकृयाको हामीले सदैब अपेक्षा गर्दछौँ

धन्यवाद!


कार्डबाट खल्तीमा पैसा लोड गर्दा कुनै पनि समस्या आइपरेमा Khalti Support मा सम्पर्क गर्नुहोला:

 

Toll Free: 1660-01-5-8888

Call Viber/WhatsApp: 9801165561

Email: support@khalti.com

Phone: 01-5970017


तपाईंले कार्ड मार्फत खल्तीमा पैसा लोड गर्नका लागि अनिवार्य रुपमा Khalti KYC प्रमाणित गर्नुपर्ने हुन्छ के तपाईंले अहिलेसम्म KYC भर्नुभएको छैन ? Khalti KYC भर्ने तरिका जान्नका लागि यहाँ क्लिक गर्नुहोस्

साथै, तपाईंहरुले सजिलै मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङ, बैंक भौचर डिपोजिट, खल्ती सेवा केन्द्र तथा अन्य माध्यम मार्फत पनि खल्तीमा पैसा राख्न सक्नुहुनेछ खल्तीमा पैसा राख्ने सम्पूर्ण तरिकाहरु जान्नका लागि यहाँ क्लिक गर्नुहोस्