Khalti-OYO-Partnership

खल्ती र ओयोको साझेदारीले अब होटल बुकिङ्ग सजिलो हुने

नेपाली बजारमा चल्तिमा रहेको मध्य एक उदयमान डिजिटल वालेट एवम् पेमेन्ट गेटवे खल्तीले एक श्रेष्ठ चेन होटल सर्भिस- ओयोसँग आफ्नो साझेदारी घोषणा गरेको छ​। यस साझेदारीले नेपालीहरुलाई होटल बुकिङ्गमा निकै सजिलो हुने अनुमान गरिएको छ​। यस साझेदारीले ओयोका नेपालमा रहेका