Financial Literacy in Nepal

वित्तीय साक्षरता : अर्थ र आवश्यकता

पछिल्ला वर्षहरूमा विश्व आर्थिक क्षेत्रमा वित्तीय समावेशीकरण र वित्तीय साक्षरताको विषयले ठूलो चर्चा एवम् महत्त्व पाउन थालेको छ । वित्तीय  समावेशीकरणको सामान्य अर्थ सबैका लागि वित्तीय सेवा भन्ने हुन्छ । प्रत्येक नागरिकलाई सुलभ तरिकाले वित्तीय सेवाको पहुँच पुर्याउनु नै वित्तीय