Banking technologies

यस्ता छन सबैलाई कामलाग्ने बैङ्किङ प्रविधिहरू

अहिले नेपालको बैङ्किङ क्षेत्रमा नयाँ–नयाँ प्रविधि भित्रिने क्रम जारी छ । अधिकांश बैङ्क तथा वित्तीय संस्थाले सूचनाप्रविधिको प्रयोगमार्फत ग्राहकलाई सेवा दिइरहेका छन् । रकम एक खाताबाट अर्को खातामा पठाउन इण्टरनेट बैङ्किङ र मोबाइल बैङ्किङ प्रयोग गरिएजस्तै किनमेल गर्न तथा बिल