Information Technology in Nepal

नेपालमा बैङ्किङ प्रविधिहरू (Banking Technologies in Nepal)

बुटवलकी जुनु आचार्य काठमाडौंको एक अस्पतालका चिकित्सकसँग आफ्नो उपचारका विषयमा कुरा गर्दै थिइन् । तर, अकस्मात् उनको मोबाइलमा ब्यालेन्स सकियो र सम्पर्क टुट्यो । बेलुका भइसकेकाले नजीकैको बजारमा ब्यालेन्स रिचार्ज गर्न नसकिने भयो । लगत्तै उनले एक आफन्तको फोनबाट काठमाडौंका