भोलि के हुनेछ, कसैलाई थाहा छैन। त्यसैले आफ्नो र आफ्नाको स्वास्थ्य जोखिम र त्यसबाट पर्न जाने आर्थिक भारबाट सुरक्षा आवश्यक छ। सोही कुरा मध्यनजर राख्दै, केही समय अघि Khalti ले ल्याएको ‘Khalti Suraksha’ नामक स्वास्थ्य प्याकेज ल्याएको थियो। त्यसैको trial version को रूपमा प्रस्तुत छ ‘Suraksha Mini’
Suraksha Mini के हो?
‘Suraksha Mini’ Khalti ले ल्याएको ‘Khalti Suraksha’ स्वास्थ्य प्याकेजको मासिक रूप हो। यहाँ प्रयोगकर्ताहरूले Rs 2,30,000 सम्मको बिमा सुविधा पाउनेछन् भने प्रयाेगकर्ताहरूले विभिन्न स्वास्थ्य सेवा प्रदायकका स्वास्थ्य सेवामा 30% सम्मको छुट प्राप्त गर्न सक्नेछन्।
मासिक मात्र Rs. 50 मै तपाईँहरूले Khalti Suraksha को सम्पूर्ण बिमा सुविधा र विभिन्न स्वास्थ्य सेवा छुटहरूको लाभ लिन सक्नुहुनेछ । सुविधाको मान्यता भने एक महिनालाई मात्र मान्य रहनेछ ।
Insurance Coverage
हिमालयन इन्स्योरेन्सका बिमा सुविधा |
बिमित रकम |
अस्पतालको बेड चार्ज |
Rs १० , ००० सम्म |
मृत्यु र असक्तता खर्च |
Rs १,००,००० सम्म |
दुर्घटना अशक्तता र मृत्यु |
Rs १,००,००० सम्म |
अन्त्येष्टि खर्च |
Rs २०, ००० |
Health Care Benefits
माथिका सुविधा साथसाथै विभिन्न स्वास्थ्य सेवा प्रदायकहरूबाट रु.१,५०,००० + को अन्य स्वास्थ्य सेवाको लाभ लिन सकिनेछ (Khalti Surakshaमा जस्तै )
Khalti Suraksha Mini लिने प्रक्रिया
Step 1: Khalti log in/Sign up गर्नुहोस्
Step 2: Financial Services भित्र जानुहोस्
Step 3: ‘Insurance & Suraksha ’ भित्र ‘Suraksha Mini’ मा ट्याप गर्नुहोस्
Step 4: आफ्नो लागि बिमा गर्न ‘Buy For Self’, अरूको लागि ‘Buy for Others ‘ मा ट्याप गर्नुहोस्
Step 5: विवरण भरी भुक्तानी गर्नुहोस्
आजै Subscribe गरी सुरक्षित रहनुहोस्।
ध्यान दिनु पर्ने कुरा
नियम र सर्तहरू साथै बिमा रकम दाबी प्रक्रिया Khalti Suraksha को जस्तै लागु हुनेछ। के के नियम छन् र दाबी गर्न कसलाई सम्पर्क गर्ने भन्ने बुझ्नका निम्ति Khalti Suraksha को Blog पढ्नुहोस् ।
<पढ्नका निम्ति Click Here >
नोटः Suraksha मा वार्षिक भनिएको खण्ड Mini मा भने मासिक रहनेछ
Khalti Suraksha र Suraksha Mini मा फरक के त ?
Khalti Suraksha र Suraksha Mini का बिमा र बिमित रकममा फरक नभएता पनि बिमित समय र मूल्यमा फरक छ।
Khalti Suraksha |
Suraksha Mini |
यो वार्षिक स्वास्थ्य प्याकेज हो जसमा बिमा र सुविधाको लाभ वर्ष भरिलाई हुनेछ। |
यो मासिक स्वास्थ्य प्याकेज हो जसमा बिमा र सुविधाको लाभ एक महिनाका लागि हुनेछ। |
मूल्य Rs. 350 (वार्षिक) |
मूल्य Rs. 50 (मासिक) |
आजै Khalti Suraksha Mini लिई भविष्यमा आइपर्ने जोखिम बाट सुरक्षित रहनुहोस्।