1660-01-5-8888

तपाईको स्वास्थ्य र खल्तीको सुरक्षालाई प्राथमिकतामा राखेर Khalti ले  प्रति वर्ष रु. 350 मा Khalti Suraksha को प्याकेज उपलब्ध गराएको छ। यस प्याकेज अन्तर्गत तपाईले Himalayan Everest Insurance द्वारा वार्षिक रु. २३०,००० सम्मको स्वास्थ्य र दुर्घटना घटना बीमा पाउनुहुनेछ। साथै तपाईले रू.१५०,००० भन्दा बढी को अन्य Health Care फाइदा पनि प्राप्त गर्नुहुनेछ जस अन्तर्गत Samyak Diagnostic, Drishti Eye Care Center, Eazy Care, Folliderm Healthcare Pvt. Ltd., Elara Clinics, Sowa Healthcare Center Pvt. Ltd. ,  Aashas Health Care Pvt. Ltd.  जस्ता स्वास्थ्य सम्बन्धित कम्पनीहरुबाट आकर्शित छुट प्राप्त गर्नुहुनेछ।  

Khalti Suraksha मा Subscribe गरि आफ्नो स्वास्थ्य र दुर्घटनाको बीमा गर्नुहोस् 

 

Khalti Suraksha ले’ अब  ल्याएको छ नया offer , जहा Khalti Suraksha subscribe गरि एउटै  Khalti Account बाट आफु र आफ्नो परिवार जनलाई तथा साथीभाईहरुलाई सुरक्षित बनाउनुहोस ।

 

Khalti Suraksha का  फाईदाहरू

 

Partner

Services

Offers

Validity

Contact

Himalayan Everest Insurance Ltd

अस्पताल र दुर्घटना बीमा

230,000 सम्म कभरेज

  १ बर्ष

Head Office – Thapagaun, Kathmandu

Samyak Diagnostic

ल्याब परिक्षण

सबै इन हाउस र हेल्थ प्याकेजमा ३०% छुट

वार्षिक तिन पटक

samyakdiagnostic.com

Offer not applicable in Bhaktapur branch

Drishti Eye Care Center

आँखा जाँच

आँखा  OPD मा ५०% छुट

वार्षिक एक पटक 

drishtieye.org

Eazy Care

औषधी 

औषधीमा १२% सम्म छुट साथै फ्री डेलिभरी

हरेक पटक

For order call/whatsapp/viber-9860980999

Folliderm Healthcare Pvt. Ltd

हेर केयर

Folliderm को तर्फ बाट कपाल सम्बन्धी नि:शुल्क परामर्श

वार्षिक एक पटक (पहिलो 1000जनालाई)

www.folliderm.com

Elara Clinics

स्किन केयर

रु. 5000 पर्ने अन्डरआर्म्स लेजर हेयर रिमुभल मात्र रु. 999 मा ( १ सेसन)

वार्षिक एक पटक

elaraclinics.com

Sowa Healthcare Centre Pvt. Ltd

रेडियो डायग्नोस्टिक र इमेजिङ सेवाहरू

एक्सरे, ईसीजी, अल्ट्रासाउन्ड, इको, एबीपी होल्टर, पीएफटी, टीएमटीमा फ्ल्याट ३०% छुट

वार्षिक तिन पटक

www.sowahealth.com

Aahsas Health Care Pvt. Ltd.

फिजियोथेरापी सेवाहरू

फिजियोथेरापी सेवाहरूमा फ्ल्याट 15% छुट

वार्षिक तिन पटक

https://www.facebook.com/aashascare

ललितपुर 

Chaitanya Health & Wellness

 

आयुर्वेदिक र Relaxation थेरापी

15% छुट 

वार्षिक तिन पटक 

chaitanyahealth.com

Lookscart

लेन्स र चस्माहरु

लेन्स र चस्माहरुमा 10% छूट 

नि: शुल्क दृष्टि परीक्षण

वार्षिक एक पटक 

lookscart.com

E-Pharmacy

सबै औषधि र छाला केयर सामानहरु 

12% छुट upto Rs 1000

वार्षिक तिन पटक 

Call : 9863033500

Jhamiskhel/ Bhaisepati

Jolly Family Dental Care

15% – 50%

50% परामर्श

15% दन्त सेवाहरू

वार्षिक तिन पटक 

jollyfamilydentalcare.com

Niramaya Diagnostics (Pokhara)

इन-हाउस ल्याब परीक्षण र स्वास्थ्य प्याकेजहरू

20% छुट 

वार्षिक तिन पटक 

Bastola, Pokhara

Adhunik Samaj Dental (Butwal)

सबै दन्त सेवाहरू

15% छुट 

वार्षिक तिन पटक 

Puspalal Park, Butwal

Khalti

Khalti points

७०० Khalti Points

वार्षिक एक पटक

 

 

 

डिस्काउन्ट प्रयोग गर्ने तरिका 

 

माथि उल्लेखित सुबिधाकालागि तपाईलाई Khalti को Gift section मा उपलब्ध भएको Promocode बिल भुक्तानी गर्ने समयमा समन्धित स्टोर्समा देखाएर डिस्काउन्ट प्राप्त गर्न सक्नुहुनेछ।   

 

स्वास्थ्य बीमा तथा दुर्घाटना उपचार अन्तर्गत उपलब्ध सुबिधाहरू 

 

(230,000 सम्म कभरेज)  

सुबिधा अधिकतम 
अस्पतालको बेड चार्ज रु. १०,००० सम्म 
मृत्यु र अशक्तता खर्च रु. १००,००० सम्म 
दुर्घटना चिकित्सा खर्च रु.१००,००० सम्म 
अन्त्येष्टि यातायात खर्च रु.१०,००० 
अन्त्येष्टि खर्च रु.१०,००० 

 

 

नियम र सर्तहरू

 

१) स्वास्थ्य बीमा तथा दुर्घाटना उपचारको रकम दावी गर्न नेपाल सरकार अन्तर्गत दर्ता भएका अस्पतालहरूमा मात्र मान्य हुने

२) बिरामी कम्तिमा एक रात (24 घण्टा) का लागि अस्पताल भर्ना भएको हुनुपर्ने

३) 18-60 वर्ष बीच उमेरकाले दाबी गर्न  पाउने

४) अस्पतालमा भर्ना भएको 35 दिन भित्र HEI लाई जानकारी गराउनु पर्ने

 

यस बीमालेख भित्र समावेश नहुने कुराहरु

 

१) नियमित आँखा परीक्षण, दन्त उपचार जस्ता अन्य परीक्षणहरूको लागि दावी गर्न मिल्दैन।  साथै कुनै पनि रोगका कारण आकस्मिक निधनमा पनि यो दावी हुनेछैन।  

२) गर्भावस्था ,गर्भपात, गर्भपतन, गर्भनिरोधक, नसबंदी वा बांझपन उपचार को गर्भावस्था जटिलताहरुलाई मान्य हुने छैन।

३) मानसिक वा नर्भस विघटन, जन्मजात वा वंशाणुगत दोष वा अवस्थाहरू जस्तै HIV Aids  वा कुनै पनि यौन संचारित रोग, मद्यपान वा पदार्थ दुरुपयोग आत्म-प्रेषित चोट, आत्महत्या वा कुनै प्रयास, र अंग प्रत्यारोपण वैकल्पिक शल्यक्रिया मान्य हुनेछैन।

४) कुनै पनि पूर्व-अवस्थित समस्या साथै बिमा लिनु अघि नै उपचार सुरु भई आउँदो  12 महिनाको अवधिमा उपचार पुरा भएको समस्याकालागि दाबी गर्न पाईने छैन।

५)  प्रोस्थेसेस कस्मेटिक प्लास्टिक वा पुनर्निर्माण शल्यक्रिया यदि त्यो बीमा गरिएको चोटको परिणाम नभएमा दाबी गर्न पाइने छैन।

६) नेपाल बाहिर भएको अस्पताल खर्च मान्य हुनेछैन। 

७) प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा युद्ध, आक्रमण, विदेशी शत्रुको कार्य, शत्रुता (युद्ध घोषणा होस् वा नहोस्), गृहयुद्ध, विद्रोह, क्रान्ति, सेनाद्वारा विद्रोहका कारण भएको अस्पताल भर्ना वा उपचार मान्य हुनेछैन।

८) बीमित व्यक्तिले नेपालको कानुन उल्लङ्घन गरेको अवस्थामा भएको खर्च समेटिने छैन।

९)  Covid-19 / कोरोनाभाइरस दाबीहरूमा 15 दिनको बहिष्करण अवधि हुनेछ ।  

 

Khalti Suraksha प्याकेज कसरी खरीद गर्ने? 

 

1) Khalti app को Homescreen मा रहेको ‘Insurance Services ’ मा ट्याप गर्नुहोस्

२) ‘Khalti Suraksha’ मा ट्याप गर्नुहोस्

३) Khalti खातामा उपलब्ध गराए अनुसार तपाईको विवरण र रकम स्वतः भरिनेछ 

४) उपयुक्त भुक्तानी प्रक्रिया छनोट गरि भुक्तानी गर्नुहोस्  रकम भुक्तानी भए पश्चात Himalayan Everest Insurance साथै Khalti (SMS) मार्फत तपाईको सेवा सुचारु भएको जानकारी प्राप्त हुनेछ। *एकपटक खरिद गरिसकेको प्याकेज Refund हुने छैन

 

दाबी प्रक्रिया

 

Insurance रकम दाबी गर्न Himalayan Everest Insurance office अथवा 9801970933 / 9801970934 लाई निम्न उल्लेखित कागज सहित ३५ दिन भित्र सम्पर्क गर्नुपर्नेछ। 

  • अस्पताल डिस्चार्ज समरी 
  • सक्कल बिल, 
  • दाबी फारम (दावीकर्ताले मात्र पूरा गर्न पाउने) 
  • बिमितको नागरिकता    

 

Supporting Partners

                                                                                

 

                                                              

 

                                                                   

 

                                          

 

 

 

 

Khalti खाता छैन? Download now For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook page, YoutubeTwitterViberLinkedinTiktok, and Instagram.