Banking In Nepal

६० प्रतिशत नेपालीको बैंक खाता छैन, हरेक नागरिकको बैंक खाता कसरी खोल्न संभव छ ?

सरकारले नीति तथा कार्यक्रममार्फत सबै नेपालीलाई वित्तीय पहुँच सुनिश्चित गर्ने र प्रत्येक नेपाली नागरिकको बैंक खाता खोलिने प्रतिबद्धता कार्यान्वयन चुनौतीपूर्ण देखिएको छ । सरकारी, निजी र संगठित क्षेत्रबाट हुने सबै प्रकारका भुक्तानी बैंक खातामा मात्र हुने व्यवस्था गरिने सरकारको नीति