Khalti Pasal in Nepal

लाहान देखि १२ किलोमीटर दक्षिणमा पर्ने नर्गीचोक गाउँमा हामीले जे देख्यौँ

हामी हाम्रो यात्राको शुरुवातमै थियौँ। घुमघामको क्रममा सुखिपुर, सिरहा पुगेका हामी बाइक लिएर गाउँ-भेग हेर्न भनेर लाग्यौं । लाहान देखि १२ किलोमीटर दक्षिणमा नर्गीचोक को पान पसलमा पान खानका लागि हाम्रो बाइक रोकियो। र, त्यहाँको एउटा दृश्यले हामीलाई अचम्भित पार्यो

Khalti Digital Wallet signs MoU with Sunrise Bank for facilitating digital payments

‘सनराइज बैंक’ र ‘खल्ती डिजिटल वालेट’ बिच मोबाईल भुक्तानी का लागी सम्झौता

काठमाडौं चैत्र ९, २०७४ । ‘सनराइज बैंक’ र ‘खल्ती डिजिटल वालेट’ बिच मोबाईल भुक्तानी का लागी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सनराइज बैंकका तर्फ बाट नायब महाप्रबन्धक रबिन कुमार नेपाल र खल्ती डिजिटल वालेट का तर्फ बाट प्रबन्ध निर्देशक