Mobile wallet in Nepal (मोबाइल वालेट)

मोबाइल वालेट र मोबाइल बैङ्किङका बारेमा जान्नै पर्ने कुराहरू

मोबाइल एप्लिकेसनबाट पैसा जम्मा गरेर विभिन्न कारोबार गर्न सकिने सुविधालाई मोबाइल वालेट भनिन्छ । जसरी तपाइले तपाइको पर्स (वालेट)मा पैसा बोकेर हिड्नु हुन्छ त्यसरी नै मोबाइल वालेटलाई मोबाइलमा भएको तर पर्सले जस्तो काम गर्ने एप्लिकेसनको रूपमा प्रयोग गर्न सकिन्छ ।

Mobile wallets in Nepal

तपाईँ बोक्नुहुन्छ त मोबाइल वालेट?

ब्याङ्क र भरखरै खुलेका भुक्तानी सेवा प्रदायक र मोबाइल वालेटहरूले विभिन्न सेवा दिएर डिजिटल कारोबारलाई प्रोत्साहन गर्न खोजेका छन्। नेपालमा हाल झन्डै १० लाख उपभोक्ताले सीमित क्षेत्रमा सेवा उपभोग गर्दा डिजिटल कारोबारका लागि उपलब्ध सुविधा उपयोग गर्ने गरेको बताइन्छ। विभिन्न