Digital Banking in Nepal

नेपालमा अब डिजिटल बैंकिङ

नेपालमा डिजिटल बैंकिङको राम्रो सम्भावना छ । यहाँ फोन प्रयोगकर्ताको संख्या ३ करोड २८ लाख रहेको आर्थिक सर्वेक्षणको तथ्यांकले देखाएको छ । यसमा स्मार्ट फोन प्रयोगकर्ता बढी छन् । त्यसैले पनि नेपालले डिजिटल बैंकिङको लाभ बढी लिन सक्ने देखिन्छ ।

Digital Payment for Financial Inclusion

वित्तीय साक्षरतादेखि वित्तीय सक्षमतासम्म

वित्तीय साक्षरतालाई ‘वित्तीय सचेतना’ तथा ‘वित्तीय शिक्षा’ जस्ता नामले पनि सम्बोधन गर्ने गरिन्छ । सामान्य अर्थमा वित्तीय क्षेत्र तथा कारोबारका विविध आयामसम्बन्धी सामान्य ज्ञान वा आधारभूत अवधारणा नै वित्तीय साक्षरता (सचेतना र शिक्षा) हो । वित्तीय साक्षरताले पैसाको महत्व बुझेर

Digital Wallets in Nepal

नेपालमा डिजिटल वालेट

आर्थिक कारोबार अन्तर्गत लेनदेन तथा भुक्तानी गर्नका लागि समयक्रममा विभिन्न उपकरणको विकास भएको पाइन्छ । इतिहासको प्रारम्भिक कालखण्डमा वस्तु विनिमयमा भर परेको मानव समाजमा कालक्रममा शंख, सिपी, धातु आदि विनिमयका माध्यमका रुपमा विकसित भए । त्यसपछि धातुका मुद्रा प्रचलित भए