Khalti Android app gets 1 lakh downloads

नेपाली पेमेन्ट एप ‘खल्ती’ को एन्ड्रोइड डाउनलोड १ लाख नाघ्यो

नगद नबोकी मोबाइलबाट नै भुक्तानी तथा कारोबार गर्न सकियोस् भन्ने उद्देश्यले २०१७ को जनवरीबाट नेपालमा भित्रिएको ‘खल्ती डिजिटल वालेट’ मोबाइल एप्लिकेसनको एन्ड्रोइड एप डाउनलोड संख्या १ लाख नाघेको छ। खल्ती को ‘रिफर गर्नुहोस्, खल्ती भर्नुहोस्’ भन्ने अफर पछिल्लो समयमा सामाजिक