Khalti Pasal in Nepal

लाहान देखि १२ किलोमीटर दक्षिणमा पर्ने नर्गीचोक गाउँमा हामीले जे देख्यौँ

हामी हाम्रो यात्राको शुरुवातमै थियौँ। घुमघामको क्रममा सुखिपुर, सिरहा पुगेका हामी बाइक लिएर गाउँ-भेग हेर्न भनेर लाग्यौं । लाहान देखि १२ किलोमीटर दक्षिणमा नर्गीचोक को पान पसलमा पान खानका लागि हाम्रो बाइक रोकियो। र, त्यहाँको एउटा दृश्यले हामीलाई अचम्भित पार्यो

Digital Wallets in Nepal

नेपालमा डिजिटल वालेट

आर्थिक कारोबार अन्तर्गत लेनदेन तथा भुक्तानी गर्नका लागि समयक्रममा विभिन्न उपकरणको विकास भएको पाइन्छ । इतिहासको प्रारम्भिक कालखण्डमा वस्तु विनिमयमा भर परेको मानव समाजमा कालक्रममा शंख, सिपी, धातु आदि विनिमयका माध्यमका रुपमा विकसित भए । त्यसपछि धातुका मुद्रा प्रचलित भए