Khalti Pasal in Nepal

लाहान देखि १२ किलोमीटर दक्षिणमा पर्ने नर्गीचोक गाउँमा हामीले जे देख्यौँ

हामी हाम्रो यात्राको शुरुवातमै थियौँ। घुमघामको क्रममा सुखिपुर, सिरहा पुगेका हामी बाइक लिएर गाउँ-भेग हेर्न भनेर लाग्यौं । लाहान देखि १२ किलोमीटर दक्षिणमा नर्गीचोक को पान पसलमा पान खानका लागि हाम्रो बाइक रोकियो। र, त्यहाँको एउटा दृश्यले हामीलाई अचम्भित पार्यो