khalti-refer-and-earn

अव खल्तीबाटै कमाईन्छ विना लगानी पैसा, एक पटक प्रयास गरेर त हेर्नुस

प्रविधिको विकास संगै खल्ती डटकम शुरु भएको छ ।

विभिन्न खालका पैसाहरु भु्क्तानीहरु गर्नका लागि बनाइएको खल्ती डटकमले शुरुवाती चरणमा ग्राहकहरुका लागि आकर्शक स्किमहरुको समेत सुभारम्भ गरेको छ ।

खासगरी हरेक कारोवारको लागि खल्तीमा पैसा बोक्नैपर्ने संस्कारको अन्त्य गरी मोवाईलबाटै सवै कारोवार गर्न सकिने गरी खल्ती डटकम शुभारम्भ गरिएको छ ।

यसबाट मोवाईलमा व्यालेन्स ट्रान्सफर, टेलिकमको विल भुक्तानी, विजुलीको विल भुक्तानी, खानेपानीको विल भुक्तानी लगायतका सेवा रहेको बताइएको छ ।

खल्ती डटकमले आफुले एकाउन्ट बनाएपछि अर्कोलाई रिफर गर्दापनिविनालगानी खातामा पैसा जम्मा हुने अवसर ग्राहकहरुका लागि दिएको छ । रिफर गरिएको लिंकबाट अकाउन्ट बनाउदा मात्र तपाईको खातामा स्वत: रु १० जम्मा हुनेछ ।

अकाउन्ट बनाउनका लागि यहाँ क्लिक गर्नुहोस्।

This article was originally published at Aadarsha Ka Kura. Read the original article here.

Facebook Comments
अव खल्तीबाटै कमाईन्छ विना लगानी पैसा, एक पटक प्रयास गरेर त हेर्नुस

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *