1660-01-5-8888

Khalti ४ बार्षिकोत्सब को उपलक्ष्यमा Khalti ले तपाईंको लागि ल्याएको छ उपहार नै उपहार!!

यस याेजना अन्तर्गत तपाईं मध्य कुल १६ जना प्रयोगकर्ताले ४ हप्तासम्म ४ ओटा सुविधा मध्य कुनै एकको भुक्तानी गरी सहमागी भएर निम्न उपहार जित्न सक्नुहुनेछ।

हरेक हप्ता खल्तीबाट जित्ने मौका :

१) DTH काे शुल्क भुक्तानी गर्नेलाई – १ टिभी
२) Mobile Top-up गर्नेलाई – १ स्मार्टफाेन
३) Internet शुल्क भुक्तानी गर्नेलाई – १ बर्षे इन्टरनेट सब्क्रिप्शन
४) Khalti Bank Direct अन्तर्गत बैंक लिंक गर्दा – १ स्मार्ट वाच

 

T&C (नियमहरु)

  1. यो अफर 26th January 2021 देखि 23rd February 2021 सम्म लागु हुनेछ।
  2. यस Campaign मा Khalti का KYC Verified User, तथा Agent सबै सहभागी हुन पाउनुहुनेछ। KYC Unverified भएको खण्डमा 23rd February को राती को १२ बजे भित्र KYC Verification को लागि submit गरिसक्नुपर्नेछ।
  3. यस Campaign मा सहभागी हुन Khalti App / Web बाट Campaign अवधि भित्र DTH बिल भुक्तानी, ISP बिल भुक्तानी, Mobile Top – Up वा बैंक लिंक गरेको हुनु पर्छ। 
  4. Khalti App मार्फत:
      • कुनै पनि DTH बिल भुक्तानी गर्नु हुने ४ भाग्यसाली बिजेताले TV जित्ने मौका पाउनु हुनेछ। 
      • ISP को बिल भुक्तानी गर्नु हुने ४ भाग्यशाली बिजेताहरुले एक बर्षको नि:सुल्क इन्टरनेट सर्भिस पाउनु हुनेछ। 
      • Mobile top – up गर्नु हुने ४ भाग्यसाली बिजेताले Smartphone जित्ने मौका पाउनु हुन्छ भने 
      • आफ्नो बैंक अकाउन्ट Khalti मा लिंक गर्नु हुने ४ जना भाग्यसाली बिजेताले Smart Watch जित्ने मौका पाउनु हुनेछ। 
  5. यो पुरस्कार अरुको नाममा नामसारी गर्न वा पैसाको रुपमा साट्न पाइने छैन।
  6. विजेता घोषणा भएको २० दिन भित्रमा सम्बन्धित विजेताले पुरस्कार दाबी गरिसक्नुपर्नेछ । तोकिएको समय भित्र बिजेताले पुरस्कार दाबी नगरेको खण्डमा उक्त पुरस्कार रद्द गर्ने अधिकार कम्पनीसँग रहनेछ ।
  7. बिजेताले पुरस्कार दावी गर्न आफ्नो कुनै एक सरकारी आधिकारिक कागजपत्र (नागरिकता, ड्राईभिङ लाइसेन्स, वा पासपोर्ट) को साथ आउनपर्नेछ जुन Khalti मा प्रमाणित गरिएको KYC फारमसँग मेल खान पर्नेछ । साथै त्यसको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ।
  8. बिजेताको घोषणा यो अफर सकिएको ७ दिन पश्चात फेसबुक लाइभमा लक्की ड्र मार्फत गरिनेछ।
  9. यस अफर सम्बन्धी कुनै पनि विवाद भएको खण्डमा, Khalti को निर्णय अन्तिम हुनेछ।
  10. यस Promotional Campaign का नियमहरु बिना कुनै पुर्व सुचना बदल्ने, घटाउने वा बढाउने तथा रद्द गर्ने अधिकार Khalti सँग रहन्छ।
  11. शंकास्पद गतिबिधि भएको भेटीएमा योजना रद्द गर्ने अधिकार Khalti ले राख्छ।
  12. आवश्यक परेको खण्डमा Khalti ले कुनै पनि बिजेतालाई अयोग्य ठहर्याउने अधिकार Khalti ले राख्छ।
  13. यसमा लाग्ने कुनै पनि कर बिजेताले बेहोर्नुपर्नेछ।