1660-01-5-8888

 

के तपाई Khalti को The Biggest Payment Jatra को पर्खाइमा हुनुहुन्थ्यो ? हजुर, यसपाली झन्  करोडौँको अफर लिएर दुइ महिना (63 दिन)  को लागि आएको छ Khalti’s The Biggest Payment Jatra।

 

के हो  त The Biggest Payment Jatra?

यसपालीको The Biggest Payment Jatra मा करोडौँको अफर रहेको छ जस बाट तपाईले असार ३१ सम्म हरेक दुई हप्ताको अन्तरमा एउटा Pulsar N160, ५ पटकसम्म जित्न सक्नुहुनेछ।  साथै हरेक दिन Khutruke फुटाइ र हरेक भुक्तानी पछि एउटा Scratch Card प्राप्त गरि थुप्रै Service Coupon, Smartwatch, Earbuds, Movie-tickets मध्ये कुनै-न-कुनै उपहार  अवश्य पाउनुहोस् । यति मात्र हैन! करोडौँको अफर मा तपाईले 2 वोटा iPhone 14, 8 वोटा Smart TV र एउटा Oneplus 11 को बम्पर उपहार पनि जित्ने मौका। 

यो सम्पूर्ण अफर जेठ १, २०८० देखि असार ३, २०८० सम्म लागु हुनेछ।  

 

करोडौँको अफर मा कसरी  भाग लिने ?

The Biggest Payment Jatra, दुई महिना (जेष्ठ १ देखि असार ३१ सम्म) को Offer रहने छ । यो २ महिना ४ Round भागमा विभाजित छन्, जस्तै : Round 1 (जेष्ठ १ – १५), Round 2 (जेष्ठ १६ – ३२), Round 3 (असार १ – १५) र Round 4 (असार १६ -३१)। हरेक Round मा तपाईले जुन सुकै दुई भुक्तानी पुरा गर्नुपर्नेछ। यी हरेक Round को अन्त्य मा एउटा Luckydraw हुनेछ जहाँ एकजना भाग्यशाली बिजेता ले Lucky Draw मा बम्पर उपहार स्वरुप Pulsar N160 Bike को बिजेता छानिनेछ। यसरी 2 महिना भित्र Lucky Draw मार्फत 4 वोटा Pulsar N160 जित्ने मौका रहेको छ। साथै यो 2 महिनामा तपाईले निरन्तर अफरमा भाग लिनुभयो भने , अर्थात् हरेक Round मा जुनसुकै २ भुक्तानी पुरा गर्नुभयो भने, Bonus Round मा पनि पुग्नुहुनेछ। अब Bonus Round मा एकजना फेरी Bumper Prize मा Pulsar N160 को भाग्यशाली बिजेताको रुपमा छानिने। यसरी समग्रमा 5 वोटा Pulsar N160 जित्ने मौका Khalti को The Biggest Payment Jatra ma रहेको छ। 

 

यसै गरि Khalti को The Biggest Payment Jatra अवधि भरि हरेक दिन तपाईको Khalti app भित्र Jatra section रहने छ जसको भित्र मा एउटा  Khutruke आउनेछ।  हरेक दिन Refresh हुने यस Khutruke फुटाई तपाईले थुप्रै उपहार प्राप्त गर्न  सक्नुहुनेछ। यसै गरि तपाईले कुनै पनि भुक्तानी रु. १०० भन्दा माथि गरे बापत एउटा Scratch Card प्राप्त गर्नु हुनेछ। नेपाल मै पहिलो पटक Khalti ले ल्याएको digital Scratch Card लाई  Scratch गरि तँपाइले विभिन्न Service Coupon, Smartwatch, Earbuds, Movie-ticket जस्ता अझै धेरै उपहार जित्न सक्नुहुनेछ। The Biggest Payment Jatra अवधि भरि तपाई ले १  crore वोटा Scratch card पाउन सक्नुहुनेछ अर्थात् जति धेरै भुक्तानी त्यति धेरै Scratch card मार्फत उपहार नै उपहार। 

 

*याद राख्नुहोस्:  रु. १०० भुक्तानी मा fund load र Bank Transfer मान्य हुने छैन। 

 

यति मात्र हैन, करोडौँको अफर अझै बाँकि छ किनभने यस अफर अवधि मा Khalti बाट WorldLink को Bill Payment गर्दा iPhone 14 (१ जनाले ) र Flight Booking मा समेत  iPhone 14 (1 जनाले ) गरेर दुईवोटा iPhone 14 जित्न सक्ने सम्भावना रहेको छ। 

पख्नुस् है! Offers सकिएकै छैन नि! किनभने यो २ महिना भित्र Khalti बाट Insurance Premium payment  गर्दा  The Biggest Payment Jatra अफर अन्तर्गत हरेक हप्ता एकजना Lucky winner ले Smart TV जित्न सक्नुहुनेछ। यसको मतलब 8 वोटा Smart TV 8 हप्तामा 8 जनालाई। साथै, Bumper Prize मा एक जना Lucky Winner ले OnePlus 11 पनि जित्ने मौका रहेको छ।

 

छैन त अफर करोडौँको ?

 

*याद राख्नुहोस्: Pulsar N160 को Bumper prize उपहार जित्न योग्य हुनको लागि तपाईले कम्तिमा हरेक १५ दिन को अवधि भित्र २ वोटा भुक्तानी गरेको हुनुपर्नेछ भने अरु Bumper Prize जस्तै  iPhone 14, OnePlus 11, Smart TV जित्न तोकिएको service को भुक्तानी यो २ महिना को अफर अवधि भित्र पुरा गरेको हुनुपर्नेछ।

Khalti को The Biggest Payment Jatra को सबै अफर प्राप्त गर्न तँपाईको Khalti ID  KYC verified भएको हुनुपर्नेछ।  येदि छैन भने आजै KYC verify गर्नुहोस्। 

 

Offers: 

Part  Bumper Prize Number of Winners  कसरी जित्ने ?
1 Bajaj Pulsar N160  5 भाग्यशाली बिजेता (हरेक Round मा २ पटक भुक्तानी गरि)

Round 1: Jesth 1- Jesth15
Round 2: Jesth 16- Jesth 32

Round 3: Asar 1- Asar 15

Round 4: Asar 16- Asar 31

Round 5:  यो २ महिना को अफरमा सबै ४ Round सम्म भाग लिई 

iPhone 14 १ भाग्यशाली बिजेता WorldLink Payment गरि 
iPhone 14 १ भाग्यशाली बिजेता Flight Ticket book गरि
Oneplus 11 १ भाग्यशाली बिजेता Insurance Payment गरि 
5 100% Cashback Meroshare Renewal ५ भाग्यशाली बिजेता Meroshare Renew गरि 

 

 

 Weekly Prize 

 

Services Prizes  No. of winners

कसरी जित्ने ?

Insurance

Smart TV Weekly 1 winner

Insurance Premium payment गरि 

 

Daily Prize :

 

के मा ? Prizes 

कसरी जित्ने ?

Khutruke Cashback on Topup, Movies, Flight, Electricity, Khanepani, Insurance, Internet, Bluebook Renewal, and many more.  हरेक दिन Khutruke फुटाइ
Scratch Card  Gift Vouchers on Lifestyle, SEMIR, Kamiliant by American Tourister, Blackberrys, Foodmandu, and many more,  Smartwatch, Earbuds, Movie-tickets, Cashback on Topup, Flight, Electricity, Internet, and many more.  रू. १०० माथिको हरेक भुक्तानीमा 

 

 

More Scratch offers:

 

के मा ?

Merchants

कसरी जित्ने ?

Scratch Card 
  1. Annapurna Cable Car,
  2.  Neco Shoes,
  3.  KTM CTY
  4. Elara Clinics
  5. Hair Port
  6. Lookscart
  7. Glam Vista Nepal
  8. Midas E-Class
  9. Abhilash Pvt. ltd.,
  10.  Buzz Holdings
  11. Hotel Aikawa Inn
  12. Nest Nepal
  13. Splash Swimming Pool
  14. White Feather Inc.
  15. Whoopeeland Holiday Resort,
  16. Global Kitchen,
  17. Bus Sewa,
  18. Mayalu Traders,
  19. Taximandu,
  20. Swift Holiday’s,
  21. The Cliff,
  22. Movie Voucher.
  23. Broadway Infosys,
  24. Career Station,
  25. Clamphook,
  26. CG Digital,
  27. Max international,
  28. Might international,
  29. Semicolon Fashion,
  30. Hansol institute,
  31. Learn Korean with Bibek,
  32. Learnsic and Study Info sys,
  33. Sathi Solutions,
  34. Variyo Shop,
  35. Central Fashion & Interior Hub,
  36. Karobar app,
रू. १०० माथिको हरेक भुक्तानीमा

Winner Announcement

 

हरेक Round को अन्त्यमा एउटा Pulsar N160 को बिजेता Khalti को Facebook मार्फत Live Giveaway हुनेछ 

 

Round 

Winner Announcement

Round 1 जेष्ठ १९ 
Round 2 असार ८
Round 3 असार २२ 
Round 4 & Bumper Prize श्रावन ५ 

 

T & C (नियमहरु)

 

  1. यो अफर जेठ १ ,२०८०  देखि असार ३१ ,२०८०  (15th May, 2023  to 16th July, 2023) सम्म लागु हुनेछ।
  2. यस अफरमा Khalti का सबै KYC Verified User, सहभागी हुन पाउनेछन् । 
  3. Khalti app बाट गरिएको सबै सेवाको भुक्तानी मान्य हुनेछ भने Bank Transfer र  Load Fund सुबिधा मान्य हुनेछैन। 
  4. हरेक Round को अन्त्यमा Bumper Prize स्वरूप एक जना भाग्यशाली बिजेताले Lucky Draw मार्फत “Pulsar N160” Bike प्राप्त गर्नेछन्।
  5. हरेक Round मा गरिएको भुक्तानी सो Round को लागि मात्र मान्य हुनेछ किनभने हरेक Round सकिएपछि तपाईको भुक्तानी यात्रा पनि refresh हुनेछ। Round 1 सकिए लगत्तै अर्को Round मा उपहार जित्न योग्य हुन तपाईले फेरी २ वोटा भुक्तानी गर्नुपर्नेछ। 
  6. Khalti app बाहेक अन्य कुनै तेस्रो पक्षबाट Khalti छनौट गरि गरिएको भुक्तानीमा यो अफर मान्य हुनेछैन।
  7. Daily ‘Khutruke’ एक पटक फुटाईसके पछि २४ घण्टा मा फेरी activate हुनेछ। 
  8. Scratch Card प्राप्त गर्न, प्रयोगकर्ताले Khalti app मा कुनै पनि भुक्तानी पूरा गर्नुपर्छ।
  9. बिजेताको घोषणा हरेक Round को अन्त्य मा Facebook Live मा लक्की ड्र मार्फत Khalti को फेसबुक पेजमा गरिनेछ र blog.khalti.com मा पनि  Winner’s list हेर्न सक्नुहुनेछ। 
  10. तपाईले Scratch card मार्फत प्राप्त गर्नु भएको coupon को prize claim गर्न को लागि हामीलाई हाम्रो Social media मा coupon code पठाउनु पर्नेछ। 
  11. प्राप्त भएको पुरस्कारमा लाग्ने सबै कर स्वयम् बिजेताले बेहोर्नुपर्नेछ।
  12. यो पुरस्कार अरुको नाममा नामसारी गर्न पाइनेछैन। 
  13. विजेता घोषणा भएको 15 दिन भित्र बिजेताले पुरस्कार दाबी गरिसक्नुपर्नेछ । तोकिएको समय भित्र बिजेताले पुरस्कार दाबी नगरेको खण्डमा उक्त पुरस्कार रद्द गर्ने अधिकार कम्पनीसँग रहनेछ ।
  14. बिजेताले पुरस्कार दावी गर्न आफ्नो कुनै एक सरकारी आधिकारिक कागजपत्र (नागरिकता, ड्राईभिङ लाइसेन्स, वा पासपोर्ट) को साथ आउनपर्नेछ जुन Khalti मा प्रमाणित गरिएको KYC फारमसँग मेल खान पर्नेछ । साथै त्यसको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ।
  15. पुरस्कार दाबी गर्न आउदा बिजेता ले  PAN Card हुन अनिवार्य छ। 
  16. यस अफर सम्बन्धी कुनै पनि विवाद भएको खण्डमा Khalti को निर्णय अन्तिम हुनेछ।
  17. यस Offer का नियमहरु बिना कुनै पुर्व सुचना बदल्ने, घटाउने वा बढाउने तथा रद्द गर्ने अधिकार Khalti सँग रहन्छ।
  18. शंकास्पद गतिविधि भएको भेटीएमा योजना रद्द गर्ने अधिकार Khalti ले राख्दछ
  19. आवश्यक परेको खण्डमा कुनै पनि बिजेतालाई अयोग्य ठहर्याउने अधिकार Khalti ले राख्दछ।

 

Khalti खाता छैन? Download now

For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook page, Youtube, Twitter, Viber, Linkedin, and Instagram