1660-01-5-8888

Movie हेर्ने plan मा ​​हुनुहुन्छ तर बजेट धेरै छैन ? चिन्ता नलिनुहोस्, Khalti ले प्रयोगकर्ताहरूका लागि एउटा उत्कृष्ट अफर ल्याएको छ। Ticket Counter मा उपलब्ध Khalti QR Scan  गरेर Movie Ticket  (physical tickets)) र Food तथा Beverages हरू मा  10% Cashback (upto Rs. 200) को मजा लिनुहोस् |

Ranjana Cineplex, Cineplex, INI Cinemas र अन्य धेरै Movie Hall हरू छनौट गर्न सक्नुहुन्छ। आफ्नो सुविधा अनुसार Movie Hall हरू छान्नुहोस्  अनि आफ्नो साथी र परिवारसँग  Movie  हेर्ने  आनन्द लिनुहोस्।

 

Offer लागु हुने  Movie Hall हरु को सूची

 

Movie Hall Offer
Ranjana Cineplex Food and Beverages 
iNi Cinemas Food and Beverages 
iNi Cinemas Qbox-Butwal Food and Beverages 
Cineplex Pokhara Food and Beverages 
Cineplex Chitwan Food and Beverages 
Kirtipur Cineplex Food and Beverages 
Bishwojyoti Cineplex Food and Beverages 
One Cinemas Food Only

 

Khalti मार्फत, तपाईले राम्रो  सिट, मनपर्ने र सजिलो हुने स्थान छनोट गर्न सक्नुहुन्छ र अब तपाईले सबैभन्दा सुविधाजनक रुपमा खानेकुराहरू पनि खरिद गर्न  सक्नुहुन्छ।

 

Khalti बाट Movie Ticket कसरी किन्न सकिन्छ?

 

Step 1: Khalti मा Login/Signup गर्नुहोस् 

Step 2: ‘Movie’ section मा जानुहोस् 

Step 3: उपलब्ध Movie Hall को Location, Theater, Movie Show-time  छनोट गर्नुहोस् 

Step 4: सिट छनौट  गर्नुहोस् र ‘Buy Ticket’ ट्याप गर्नुहोस् 

Step 5:  विवरणहरू प्रमाणित गर्नुहोस् र ‘Pay’ मा ट्याप गर्नुहोस | 

 

अब Khalti QR प्रयोग गरेर आफ्नो Movie Ticket खरिदमा  10% Cashback (upto Rs. 200) प्राप्त गर्नुहोस्। Khalti छैन ? डाउनलोड गर्नुहोस्!

 

Khalti को अभियान, कार्यक्रम, सेवा र अफरको बारेमा थप जानकारीको लागि तपाईले हामीलाई हाम्रो आधिकारिक Facebook पेज, Youtube, Twitter, Viber, Linkedin र Instagram मा पनि फलो गर्न सक्नुहुन्छ।